Logo
Logo

वर्षाका कारण रोकियो नेपाल र यूएईबीचको खेल


567
Shares

काठमाडौं । वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो ।

वर्षा हुनुअघि नेपालले १८ ओभर ५ बलको खेल सकिँदा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्