Logo
Logo

गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै सम्हाल्ने


945
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रालय आफैँ मातहत राखेका छन् ।  

मन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले गृह पनि आफूसँगै राखेका हुन् । तत्काल कसैलाई मन्त्री नियुक्त नगर्ने तयारी प्रधानमन्त्री बालेको रहेको छ । 

प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय सुरुबाटै आफूसँगै राख्दै आएका छन्

प्रतिक्रिया दिनुहोस्