Logo
Logo

यी हुन् नेकपा प्रदेश समिति इन्चार्ज र संयोजक


693
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी  नेकपाले प्रदेश समितिका इन्चार्ज र संयोजकहरू तोको छ । पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैर भौगोलिक प्रदेशमा इन्चार्ज र संयोजकहरू टुङ्गो लगाएको हो ।

The current image has no alternative text. The file name is: nekapa-prachadn-madhv.jpg

कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई, मधेश प्रदेश इन्चार्जमा महिन्द्र राय यादव, बागमती प्रदेश इन्चार्जमा डा.गंगालाल तुलाधर, गण्डकी प्रदेश इन्चार्जमा श्रीनाथ बराल, लुम्बिनी प्रदेश इन्चार्जमा चक्रपाणि खनाल, कर्णाली प्रदेश इन्चार्जमा चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा डा। भीम रावल छन् ।

यसैगरी उपत्यका विशेष प्रदेश इन्चार्जको जिम्मेवारी हितमान शाक्यले र सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी यशोदा सुवेदी गुरुङले पाएकी छन् ।

कोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेश प्रदेश संयोजकमा राजु खड्का, बागमती प्रदेश संयोजकमा सरल सहयात्री पौडेल, गण्डकी प्रदेश संयोजकमा गायत्री गुरुङ तोकिएका छन् ।

यसैगरी लुम्बिनी प्रदेश संयोजकमा अब्दुल हुसेन खान, कर्णाली प्रदेश संयोजकमा बिमला केसी, सुदूरपश्चिम प्रदेश संयोजकमा हरिराम चौधरी छन् ।

यस्तै उपत्यका विशेष प्रदेश संयोजकमा विष्णु लामिछाने र सम्पर्क समन्वय प्रदेश संयोजकमा तारानाथ दाहाल तोकिएका छन् ।

यी हुन् प्रदेश इञ्चार्जहरू

  • कोशी प्रदेश : राजेन्द्र राई
  • मधेश प्रदेश : महिन्द्र राय यादव
  • बागमती प्रदेश : डा. गंगालाल तुलाधर
  • गण्डकी प्रदेश : श्रीनाथ बराल
  • लुम्बिनी प्रदेश : चक्रपाणि खनाल
  • कर्णाली प्रदेश : चन्द्रबहादुर शाही
  • सुदूरपश्चिम प्रदेश : डा. भीम रावल
  • उपत्यका विशेष प्रदेश : हितमान शाक्य
  • सम्पर्क समन्वय प्रदेश : यशोदा सुवेदी

यी हुन् प्रदेश संयोजकहरू

  • कोशी प्रदेश : हर्क नेम्वाङ
  • मधेश प्रदेश : राजु खड्का
  • बागमती प्रदेश : सरल सहयात्री
  • गण्डकी प्रदेश : गायत्री गुरुङ
  • लुम्बिनी प्रदेश : अब्दुल हुसेन खान
  • कर्णाली प्रदेश : बिमला केसी
  • सुदूरपश्चिम प्रदेश : हरिराम चौधरी
  • उपत्यका विशेष प्रदेश : विष्णु लामिछाने
  • सम्पर्क समन्वय प्रदेश : तारानाथ दाहाल

प्रतिक्रिया दिनुहोस्