Logo
Logo

पूर्वाधार विकास समितिको बैठक बस्दै


630
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको समितिको सभाकक्षमा बैठक बिहान ११ बजेदेखि सुरु हुने समितिले जानकारी दिएको छ ।

आजको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरणको कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्