Logo
Logo

रास्वपाको सचिवालय बैठक बस्दै


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आज बस्दै छ ।

The current image has no alternative text. The file name is: rasapa-2.jpg

रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी सचिवालयको बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थलीमा बस्ने गरी बोलाइएको छ ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्