Logo
Logo

सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक


567
Shares

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।

The current image has no alternative text. The file name is: Savamukh-DP-Aryal.jpg

सभामुख अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार सोमबार मध्यान्ह १२ बजे सिंहदरबारमा बैठक आह्वान गरिएको हो ।

सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्