Logo
Logo

सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत


126
Shares

काठमाडौं । सरकारले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको गुरुयोजना स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।

‘सिंहदरबारको एउटा गुरुयोजना निर्माण भएको छ, भित्रको आन्तरिक कुरा अलि व्यवस्थित बनाउनका लागि हो । प्रवेशका लागि सहजीकरण गर्नका लागि हो,’ उनले भने । उद्यपी, मन्त्री पोखरेलले यसमा के–के विषय छन् समेटिएका भन्नेबारे विस्तृतमा खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्