Logo
Logo

काँग्रेसको संसद् समन्वय बोर्डको प्रथम बैठक बस्दै


252
Shares

काठमाडौं । नेपाली काँग्रेसको संसद् समन्वय बोर्डको प्रथम बैठक आज बस्दै छ ।

The current image has no alternative text. The file name is: Congress_91767856316.jpg

काँग्रेसले संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको प्रथम बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरी बोलाएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा बोर्डका सदस्यहरूको उपस्थिति हुने दुलालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्