Logo
Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक


567
Shares

काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

त्यस्तै सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुमबासी बस्तीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्