काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा सरकारले ल्याएको अध्यादेश र सुकुमबासी बस्तीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुने बताइएको छ ।