Logo
Logo

जीप दुर्घटनामा पाँच जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


धनगढी, ९ मंसिर ।
बैतडीमा मंगलबार दिउँसो जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ ।   झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको जीप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक मोहन साउदले बताए ।

जीपमा चालकसहित ११ जना यात्रु सवार रहेको र ६ जना घाइते भएको उनले बताए । घाइतेहरुलाई जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्