Logo
Logo

नारायणगढ-मुग्लिन सडक अवरुद्ध


0
Shares

काठमाडौं  । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको हो ।

The current image has no alternative text. The file name is: mugling_narayanghat_road_p9kzicHHvF.jpg

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भएको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ । 

प्रतिक्रिया दिनुहोस्