Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै, सचिवको बढुवा हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर ।
आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।


बैठकमा रिक्त सचिव पदमा बढुवा हुने सम्भावना छ । प्रशासनतर्फ गोकर्णमणि दुवाडी लगायतको सिफारिस भएको छ । त्यस्तै कृषितर्फ योगेन्द्र कार्की र इन्जिनियरीङतर्फ सुरेश आचार्यको सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस्