Logo
Logo

ताप्लेजुङमा मेची राजमार्ग अवरुद्ध


126
Shares

काठमाडौं । ताप्लेजुङमा मेची राजमार्ग अवरुद्ध भएको छ । फुङ्लिङ नगरपालिका–८, खोक्से खोलानजिक सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

The current image has no alternative text. The file name is: pahiro-2.gif

शनिबार (वैशाख २६) बिहान करिब ५ बजे उक्त स्थानमा पहिरो खसेको हो । गए रातिको वर्षापश्चात् सडकमाथिबाट गेग्य्रानसहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्