Logo
Logo

फिफा विश्वकप २०२६ : नेपाली समयअनुसार खेलतालिका


0
Shares

फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ ।

The current image has no alternative text. The file name is: fifa.jpg

२३औँ संस्करणको विश्वकप इतिहासकै सबैभन्दा ठूलो हुनेछ । पहिलो पटक तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्न लागेको यस प्रतियोगितामा ४८ टोली सहभागी हुँदैछन् । कुल १६ शहरमा १०४ खेल ३९ दिनसम्म सञ्चालन हुनेछन् ।

नेपाल र आयोजक राष्ट्रबीचको समय अन्तरका कारण अधिकांश खेल नेपाली समयअनुसार मध्यरातिदेखि बिहानसम्म हुनेछन् । उद्घाटन खेल मेक्सिको र दक्षिण अफ्रिकाबीच जेठ २९ गते राति १२:४५ बजे सुरु हुनेछ ।

फिफा विश्वकप २०२६ को खेलतालिका नेपाली समय अनुसार यस्तो छ ।

समूह ए

मितिखेलसमय
जेठ २९मेक्सिको vs दक्षिण अफ्रिकाराति १२:४५
जेठ २९दक्षिण कोरिया vs चेक रिपब्लिकबिहान ७:४५
असार ४चेक रिपब्लिक vs दक्षिण अफ्रिकाराति ९:४५
असार ५मेक्सिको vs दक्षिण कोरियाबिहान ६:४५
असार ११दक्षिण अफ्रिका vs दक्षिण कोरियाबिहान ६:४५
असार ११चेक रिपब्लिक vs मेक्सिकोबिहान ६:४५

समूह बी

मितिखेलसमय
जेठ ३०क्यानडा vs बोस्निया एण्ड हर्जगोभिनाराति १२:४५
जेठ ३१कतार vs स्वीट्जरल्यान्डराति १२:४५
असार ५स्वीट्जरल्यान्ड vs बोस्नियाराति १२:४५
असार ५क्यानडा vs कतारबिहान ३:४५
असार ११स्वीट्जरल्यान्ड vs क्यानडाराति १२:४५
असार ११बोस्निया vs कतारराति १२:४५

समूह सी

मितिखेलसमय
जेठ ३१ब्राजिल vs मोरोक्कोबिहान ३:४५
जेठ ३१हाइटी vs स्कटल्यान्डबिहान ६:४५
असार ६स्कटल्यान्ड vs मोरोक्कोबिहान ३:४५
असार ६ब्राजिल vs हाइटीबिहान ६:१५
असार ११मोरोक्को vs हाइटीबिहान ३:४५
असार ११स्कटल्यान्ड vs ब्राजिलबिहान ३:४५

समूह डी

मितिखेलसमय
जेठ ३०अमेरिका vs पाराग्वेबिहान ६:४५
जेठ ३१अष्ट्रेलिया vs टर्किएबिहान ९:४५
असार ६अमेरिका vs अष्ट्रेलियाराति १२:४५
असार ६टर्किए vs पाराग्वेबिहान ८:४५
असार १२टर्किए vs अमेरिकाबिहान ७:४५
असार १२पाराग्वे vs अष्ट्रेलियाबिहान ७:४५

समूह इ

मितिखेलसमय
जेठ ३१जर्मनी vs कुराकाओराति १०:४५
असार १आइभरीकोष्ट vs इक्वेडरबिहान ४:४५
असार ७जर्मनी vs आइभरीकोष्टबिहान १:४५
असार ७इक्वेडर vs कुराकाओबिहान ५:४५
असार १२कुराकाओ vs आइभरीकोष्टबिहान १:४५
असार १२इक्वेडर vs जर्मनीबिहान १:४५

समूह एफ

मितिखेलसमय
असार १नेदरल्यान्ड्स vs जापानबिहान १:४५
असार १स्वीडेन vs ट्युनिसियाबिहान ७:४५
असार ६नेदरल्यान्ड्स vs स्वीडेनराति १०:४५
असार ७ट्युनिसिया vs जापानबिहान ९:४५
असार १२ट्युनिसिया vs नेदरल्यान्ड्सबिहान ४:४५
असार १२जापान vs स्वीडेनबिहान ४:४५

समूह जी

मितिखेलसमय
असार २बेल्जियम vs इजिप्टराति १२:४५
असार २इरान vs न्युजिल्यान्डबिहान ६:४५
असार ८बेल्जियम vs इरानराति १२:४५
असार ८न्युजिल्यान्ड vs इजिप्टबिहान ६:४५
असार १३न्युजिल्यान्ड vs बेल्जियमबिहान ८:४५
असार १३इजिप्ट vs इरानबिहान ८:४५

समूह एच

मितिखेलसमय
असार १स्पेन vs केप भर्डेराति ९:४५
असार २साउदी अरेबिया vs उरुग्वेबिहान ३:४५
असार ७स्पेन vs साउदी अरेबियाराति ९:४५
असार ८उरुग्वे vs केप भर्डेबिहान ३:४५
असार १३केप भर्डे vs साउदी अरेबियाबिहान ५:४५
असार १३उरुग्वे vs स्पेनबिहान ५:४५

समूह आई

मितिखेलसमय
असार ३फ्रान्स vs सेनेगलराति १२:४५
असार ३इराक vs नर्वेबिहान ३:४५
असार ९फ्रान्स vs इराकबिहान २:४५
असार ९नर्वे vs सेनेगलबिहान ५:४५
असार १३नर्वे vs फ्रान्सराति १२:४५
असार १३सेनेगल vs इराकराति १२:४५

समूह जे

मितिखेलसमय
असार ३अर्जेन्टिना vs अल्जेरियाबिहान ६:४५
असार ३अष्ट्रिया vs जोर्डनबिहान ९:४५
असार ८अर्जेन्टिना vs अष्ट्रियाराति १०:४५
असार ९जोर्डन vs अल्जेरियाबिहान ८:४५
असार १४अल्जेरिया vs अष्ट्रियाबिहान ७:४५
असार १४जोर्डन vs अर्जेन्टिनाबिहान ७:४५

समूह के

मितिखेलसमय
असार ३पोर्चुगल vs डिआर कंगोराति १०:४५
असार ४उज्वेकिस्तान vs कोलम्बियाबिहान ७:४५
असार ९पोर्चुगल vs उज्वेकिस्तानराति १०:४५
असार १०कोलम्बिया vs डिआर कंगोबिहान ७:४५
असार १४कोलम्बिया vs पोर्चुगलबिहान ५:१५
असार १४डिआर कंगो vs उज्वेकिस्तानबिहान ५:१५

समूह एल

मितिखेलसमय
असार ४इंग्ल्यान्ड vs क्रोएसियाबिहान १:४५
असार ४घाना vs पानामाबिहान ४:४५
असार १०इंग्ल्यान्ड vs घानाबिहान १:४५
असार १०पानामा vs क्रोएसियाबिहान ५:४५
असार १४पानामा vs इंग्ल्यान्डबिहान २:४५
असार १४क्रोएसिया vs घानाबिहान २:४५

नकआउट चरणको तालिका

चरणमितिसमय
राउण्ड अफ ३२ सुरुअसार १५राति १२:४५
राउण्ड अफ १६ सुरुअसार २०राति १०:४५
क्वाटरफाइनलअसार २६–२८विभिन्न समय
सेमिफाइनलअसार ३१ र असार ३२राति १२:४५
तेस्रो स्थानसाउन ३बिहान २:४५
फाइनलसाउन ४राति १२:४५

विश्वकप २०२६ एक नजरमा

विवरणतथ्य
संस्करण२३औँ
आयोजक राष्ट्रअमेरिका, मेक्सिको, क्यानडा
सहभागी टोली४८
खेल संख्या१०४
आयोजना अवधि३९ दिन
खेल हुने शहर१६
उद्घाटन खेलमेक्सिको vs दक्षिण अफ्रिका
फाइनलजुलाई १९ (नेपालमा साउन ४)

फुटबल समर्थकका लागि यस पटकको विश्वकप अझ विशेष बन्नेछ, किनभने पहिलो पटक विस्तारित ढाँचामा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्