Logo
Logo

बीपी राजमार्गमा फेरि यातायात अवरुद्ध, थप २ सडक एकतर्फी


0
Shares

काठमाडौँ । बाढीको जोखिम बढेपछि बनेपा-सिन्धुली-बर्दिबास सडक (बीपी राजमार्ग) पुनः अवरुद्ध भएको छ।

The current image has no alternative text. The file name is: HiralalGurung_MuglingChitwan_RSS_18_pahiro-a297-4bb5-a500-3d770d5642be.jpg

जिल्ला प्रहरी कार्यालय काभ्रेले शनिबार बिहान सूचना जारी गर्दै सम्भावित बाढीको जोखिमको कारण खुर्कोट- नेपालथोक-कटुन्जेबेँसी भएर चल्ने गाडीलाई रोक लगाएको जनाएको छ। त्यसैगरि सम्भावित पहिरोको कारण हिल्सा-सिमकोट सडक पनि बन्द भएको छ।

उता बाढी पहिरोको कारण भोजपुरमा मध्यपहाडी राजमार्ग र म्याग्दीमा बेनी-जोमसोम सडकखण्डमा अहिले एकतर्फी गाडी चलेका छन्।

प्रतिक्रिया दिनुहोस्