Logo
Logo

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध


378
Shares

काठमाडौं । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

The current image has no alternative text. The file name is: Lokmarga.gif

आज बिहान करिब ७ः२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका-१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा वर्षातको कारण माथिबाट पहिरो खस्दा सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

अवरुद्ध भएका सडक तथा राजमार्गमा सवारी गर्दा सावधानी अपनाउन प्रहरीले यात्रुहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्