Logo
Logo

काभा महिला भलिबलको तेस्रो स्थानका लागि नेपाल र भारत खेल्दै


693
Shares

काठमाडौं । जारी काभा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ ।

The current image has no alternative text. The file name is: volleyball-1.jpg

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनल खेलमा इरान र काजकिस्तान खेल्दै छन् । फाइनल खेल अपराहन्न साढे ४ बजेदेखि सुरु हुने छ ।

इरानले नेपाललाई र काजकिस्तानले सेमिफाइनलमा भारतलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । त्यस्तै तेस्रो स्थानका लागि आजै नेपाल र भारतबीच खेल हुँदै छ । यो खेल दिउसो १ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्