Logo
Logo

विपक्षी दलहरूको बैठक बस्दै


567
Shares

काठमाडौं । प्रतिनिधि सभामा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्दै छ ।  बैठक मध्याह्न १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्न लागेको हो । 

The current image has no alternative text. The file name is: bipachaya-dal.jpg

सभामुख डोलप्रसाद अर्यालले आइतबार राति विपक्षी दलहरूको बेल घेराउबिच प्रतिनिधि सभा नियमावली पारित गरेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो । 

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे आह्वान भएको छ । बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जेठ १५ गते सङ्घीय संसद्को संयुक्त सदनमा पेस गरेको आर्थिक वर्षको आय व्यय विवरण बजेटबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्