Logo
Logo

मलेसियाविरुद्ध कुशल भुर्तेलको शतक प्रहार


441
Shares

काठमाडौं । एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा नेपाली ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले  मलेसिया विरुद्ध ४४ बलमा शतक पुरा गरेका हुन्  । 

The current image has no alternative text. The file name is: kausal.jpg

७ छक्का र १० चौकासहित उनले शतक पूरा गरेका हुन् । टी-२०आईमा भुर्तेलको यो तेस्रो शतक हो । १५ ओभरको खेल चिलिरहँदा नेपाल दुई विकेटको क्षतिमा २०८ रन बनाएर खेलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्