Logo
Logo

सुदूरपश्चिमले दीपेन्द्रसहित सात खेलाडीलाई गर्यो रिटेन


441
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आउँदो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात खेलाडीलाई रिटेन गरेको छ । 

The current image has no alternative text. The file name is: sudur-1.jpg

बुधवार सुदूरपश्चिमले मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, हिक्मत महरा र हेमन्त धामीलाई रिटेन गरेको हो ।

सुदूरपश्चिमले सात खेलाडीलाई रिटेन गरेको छ भने पाँच खेलाडीलाई रिलिज गरेको छ । जसमा नरेन साउद, दिपेन्द्र थापा, दीपक बोहरा, टेक रावत र मिलन बोहोरा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्