Logo
Logo

दक्षिण कोरियालाई १-० ले हराउँदै नकआउट चरणमा मेक्सिको


882
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १-० ले पराजित गर्दै नकआउट चरणमा पुगेको छ। 

The current image has no alternative text. The file name is: mixco.jpg

सह-आयोजक राष्ट्र मेक्सिको लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने प्रतियोगिताकै पहिलो टोली बनेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोलाई जित दिलाउन लुइस रोमोले ५०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

दक्षिण कोरियाका लागि भने यो हारले नकआउट चरणको सम्भावना जटिल बनाएको छ । अब उसले अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्नुपर्ने दबाबमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्