Logo
Logo

पाराग्वेसँगको हारसँगै विश्वकपबाट बाहिरियो टर्की


0
Shares

काठमाडौं । पाराग्वेसँग हारसँगै टर्की विश्वकपबाट बाहिरिएको छ । समूह ‘डी’ अन्तर्गतको दोस्रो खेलमा टर्की १-० ले पराजित भएको हो ।

The current image has no alternative text. The file name is: 1-1781932248.png

पाराग्वेका लागि माटिस गालाराजाले गोल गरेका थिए । उनले ६७ सेकेन्डमा गरेको गोल हालसम्मका खेलहरूमा सबैभन्दा छिटो भएको गोल हो ।

टर्की समूह चरणको पहिलो खेलमा अष्ट्रेलियासँग २-0 ले पराजित भएको हो । विश्वकप २०२६ मा पाराग्वेले पहिलो जित दर्ता गराएको छ । पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ ले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्