Logo
Logo

इजिप्टले लियो अग्रता, न्युजील्यान्ड २-१ ले पछाडि


0
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार भइरहेको खेलमा इजिप्टले न्युजिल्यान्डलाई उछिनेको छ ।

The current image has no alternative text. The file name is: egpty.jpg

पहिलो गोल गरेर सुरुवाती अग्रता लिएको न्युजिल्यान्डलाई इजिप्टले २-१ ले उछिनेको हो। समूह जी को यो खेलको ६७ मिनेटमा मोहम्मद सलाहले दोस्रो गोल गरेपछि इजिप्टले अग्रता लिएको हो ।

यसअघि १५ औं मिनेटमा फिन सरमनले पहिलो गोल गर्दै न्युजिल्यान्डलाई सुरुवाती अग्रता दिलाएको थिए । त्यसपछि ५८ मिनेटमा मुस्तोाफाजिकोले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्