Logo
Logo

रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईँले गरे उम्मेदवारी घोषणा


378
Shares

काठमाडौं । रास्वपाका सह प्रवक्ता रमेश प्रसाईँले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा जारी महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

The current image has no alternative text. The file name is: ramesh-parsai.jpg

उनले भने, ‘मेरो आकांक्षा सहमहामन्त्रीको हो । तर, मेरो आकाङ्क्षा प्रधान होइन । सार्वभौम सदस्यहरूले गर्ने निर्णय प्रधान हो । सार्वभौम सदस्यहरूले मलाई योग्य ठहर्‍याउनुभयो, प्रतिनिधि साथीहरूको विश्वास मैले कमाउन सकेको रहेछु भने म निर्वाचित हुन्छु, पुरस्कृत हुन्छु । पुरस्कृत भए पनि दण्डित भए पनि म आशीर्वाद सम्झेर स्वीकार्छु ।’

प्रतिक्रिया दिनुहोस्