Logo
Logo

जापान र स्विडेन नकआउट चरणमा


441
Shares

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १-१ गोलको बराबरीमा टुङ्गिएको छ । 

The current image has no alternative text. The file name is: japan-3.jpg

यससँगै दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औँ मिनेटमा  दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए । 

प्रतिस्पर्धा प्रारम्भ भएको ६२ औँ मिनेटमा स्वीडेनका एन्थोनी एलान्गाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । जापान ५ र स्वीडेन ४ अङ्कसहित नकआउट चरणमा प्रवेश गरेको हो । 

प्रतिक्रिया दिनुहोस्