Logo
Logo

सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ मंसिर ।
विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । नेपाल र चीनले गरेको मापनमा पहिलेभन्दा अग्लो भएको पाइएको हो ।


सगरमाथाको उचाई अब ८८४८.८६ मिटर भएको छ । नेपाल र चीनले संयुक्त रुपमा नयाँ उचाई सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्