Logo
Logo

जोर्डनविरुद्ध अर्जेन्टिनाको सुरुवाती अग्रता


63
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ ।

The current image has no alternative text. The file name is: football-4.jpg

डलास रंगशालामा जारी खेलको १९औं मिनेटमा जियोभानी लो सेल्सोले पहिलो गोल गर्दै जोर्डनविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका हुन् ।

समूह जे को यो खेलमा जोर्डनविरुद्ध अर्जेन्टिना १-० गोल अन्तरले खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्