Logo
Logo

जोर्डनविरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर


63
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको जारी खेलमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेको छ ।

The current image has no alternative text. The file name is: aurginitena.jpg

डीबक्सभित्र जोर्डनका खेलाडीले फल गरेपछि रेफ्रीले ‘भीआर’ हेरेर पेनाल्टी दिएका थिए । जसलाई ३१ मिनेटमा लउतारो मार्टिनेजले गोलमा परिणत गरे ।

प्रतिक्रिया दिनुहोस्