Logo
Logo

पहिलो हाफमा जोर्डनविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रता


63
Shares

काठमाडौं । फिफा विश्वकप-२०२६ को हाल जारी समूह ‘जे’ खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले जोर्डनविरुद्ध अग्रता बनाएको छ । 

The current image has no alternative text. The file name is: aurginitena.jpg

पहिलो हाफमा जोर्डन गोलविहीन हुँदा अर्जेन्टिनाले २ गोल गरेर खेललाई आफ्नो पक्षमा पारेको हो । अर्जेन्टिनाका लागि खेलको १९ औँ मिनेटमा लो क्लेसो र ३१ औँ मिनेटमा लौटारो मार्टिनेजले १-१ गोल गरे । 

प्रतिक्रिया दिनुहोस्