Logo
Logo

अल्जेरिया र अस्ट्रिया २-२ को बराबरीमा


63
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीच जारी खेल २-२ को बराबरीमा पुगेको छ । पहिलो हाफमा १-१को बराबरी खेलेका दुवै टोलीले गोल थप गरेका छन् ।

The current image has no alternative text. The file name is: austria.jpg

अस्ट्रियाका लागि खेलको ५५ औँ मिनेटमा मार्सल सबिट्जरले गोल हानेर टिमलाई २-१को अग्रता दिलाएका थिए । तर, ५ मिनेटमै अल्जेरियाका रिहाद महरेजले बराबरी गोल फर्काए ।

त्यसअघि अस्ट्रियाले २८ औँ मिनेटमा अस्ट्रियाका मार्को अर्नाटोभिचले गोल गर्दै अग्रता दिलाएका थिए । ४५ औँ मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्