Logo
Logo

अर्जेन्टिना अपराजित बन्दै नकआउट चरणमा


63
Shares

काठमाडौं । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

The current image has no alternative text. The file name is: aregentina.jpg

डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३-१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

र्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३-० र दोस्रो खेलमा अष्ट्रियालाई २-० ले पराजित गरेको थियो ।

जोर्डनविरुद्ध कप्तान लियोनल मेसी, जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेजले एकएक गोल गरे । जोर्डनका मुसा अल–तमारीले सान्त्वना गोल गरे ।

प्रतिक्रिया दिनुहोस्