Logo
Logo

पेरिसिचको गोलमा क्रोएसियालाई अग्रता


0
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ को खेलमा क्रोएसियाले पवर्चुगल विरुद्ध पहिले अग्रता लिएको छ ।

The current image has no alternative text. The file name is: fifia.jpg

इभान पेरिसिचले ५३औं मिनेटमा गोल गर्दे क्रोएसियालाई पहिले अग्रता दिलाएका हुन् । जोसिफ स्टानिसिचले दायाँ भागबाट उपलब्ध गराएको क्रसलाई पेरिसिचले कन्ट्रोल गर्दै शानदार फिनसिङ गरे ।

पहिलो हाफमा दुवै टोलीले कुनै गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्