Logo
Logo

किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी


63
Shares

काठमाडौं । सरकारले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी ६७ करोड रुपैयाँमध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताएको छ ।

The current image has no alternative text. The file name is: sasmit-pokharel.jpg

सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले दूध खरिद मार्फत किसानलाई भुक्तानी गर्न बाँकी २०८३ वैशाख १७ सम्म ६७ करोड रुपैयाँ रहेकोमा करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकिएको बताए ।

सरकारले झन्डै दुई हजार नागरिकले फ्री हेल्थ पोर्टलमार्फत सेवा लिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्