Logo
Logo

जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध 


63
Shares

काठमाडौं । बझाङको जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । छविसपाथीभेरा-जालेबगर क्षेत्रमा रहेको जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध  भएको हो । 

The current image has no alternative text. The file name is: jayapirthibi-rajmarg.jpg

प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्