Logo
Logo

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाले लियो अग्रता


63
Shares

काठमाडौं । जारी फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध अग्रता लिएको छ ।

The current image has no alternative text. The file name is: aurgentina.jpg

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो ।

कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्