Logo
Logo

पहिलो हाफमा स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनाको अग्रता


63
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध एक गोलको अग्रता लिएको छ । 

The current image has no alternative text. The file name is: football-3.jpg

अमेरिकाको कान्सास सिटी स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले एक गोलको अग्रता बनाएको हो ।

एलेक्सिस म्याक एलिस्टरले १०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडरमार्फत गोल गरेका हुन् ।

बल पोजिसनमा अर्जेन्टिनाभन्दा अघि देखिएपनि स्विट्जरल्यान्डले फिनिसिङ भने गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्