Logo
Logo

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते


63
Shares

काठमाडौं । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।

The current image has no alternative text. The file name is: tiger.jpg

उपाध्याय आइतबार साँझ शुक्लाफाँटा जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परेको प्रहरीले जनाएको छ । उनको उद्धार गरेर उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल पुर्‍याइएको छ । उपाध्यायको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्