Logo
Logo

नेपालमा कोरोना : दुई लाख ३४ भन्दा बढी संक्रमित, एक हजार ६८९ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, २७ मंसिर । नेपालमा कोरोनाभाइरस संक्रमणबाट शनिबार थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट एक हजार ६८९ को मृत्यु भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा पाँच हजार २४२ नमूना परीक्षण गर्दा ३५२ महिला र ५४७ पुरुष गरी ८९९ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ३५९ जना कोरोनामुक्त भएका छन् । हालसम्म संक्रमिमध्ये दुई लाख ३४ हजार २३१ कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्