Logo
Logo

मुग्लिन-नारायणगढ सडकमा तत्कालका लागि सवारी चलाउन प्रशासनले लगायो रोक


63
Shares

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डमा सवारीसाधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार जोखिमलाई मध्यनजर राखेर मुग्लिन-नारायणगण सडक खण्डमा हालका लागि सवारीसाधन चलाउन रोक लगाइएको हो ।

The current image has no alternative text. The file name is: HiralalGurung_MuglingChitwan_RSS_18_pahiro-a297-4bb5-a500-3d770d5642be.jpg

वर्षा निरन्तर जारी रहेका कारण हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सो रुटमा चल्ने सवारीसाधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खाेलामा सडकमाथिबाट निरन्तर ढुंगा झरिरहेका कारण सडक दुई तर्फी अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्