Logo
Logo

एकलौटी नियुक्ति गर्ने ओलीको तयारी, बालुवाटारमा बैठक सुरु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० मंसिर ।
संवैधानिक निकायमा ओलीले एकलौटी रुपमा नियुक्तिको तयारी गरको छन् । अध्यादेशमार्फत ऐन सशाेंधन गरेपछि संंवैधानिक परिषद्को बैठक मंगलबार साँझ सुरु भएको छ।


बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा सहभागी छन् । उपस्थित सदस्यमध्ये बहुमतले निर्णय गर्न सक्ने गरी ऐन मंगलबार अध्यादेशमार्फत संशोधन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्