Logo
Logo

प्रधानमन्त्री बालेन र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केहीबेर अघि उनीहरुबीच भेटवार्ता भएको हो ।

The current image has no alternative text. The file name is: bbbb.jpg

दुवै तर्फका प्रतिनिधिहरू सहित उनीहरुबीच ४५ मिनेट छामो कुराकानी भएको हो ।  आजै प्रधानमन्त्री शाहले  चिनियाँ राजदूतसँग भेटवार्ता गर्दै छन् । दिउँसो ३ बजेका लागि चिनियाँ राजदूतसँग भेटवार्ताको समय तोकिएको छ । यसअघि प्रधानमन्त्री शाहले सबै देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्