Logo
Logo

ओली-प्रचण्डबीच वार्ता सकियो, स्थायी समिति बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, १ पुस । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटार वार्ता भएको छ । पछिल्लो समय नेकपाभित्रका विवाद उत्कर्षमा पुगेका बेला बुधबार अध्यक्षबीच वान टु वान वार्ता भएको हो ।
प्रधानमन्त्री तथा अध्यक्ष ओली प्रचण्डबीच वार्ता सकिएलगत्तै स्थायी समिति बैठक सुरु हुँदैछ । संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उत्कर्षमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्