Logo
Logo

मन्त्रिपरिषद् बैठक बस्दै


0
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै छ । प्रधानमन्त्री वालेन शाहले दिउँसो ३ बजे बस्ने गरि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । यद्यपी, बैठकका एजेण्डा भने सार्वजनिक गरिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्