Logo
Logo

पश्चिम नवलपरासीमा पाँच शव फेला


0
Shares

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), ११ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको पाँच वटा शव पश्चिम नवलपरासीमा फेला परेको छ ।

The current image has no alternative text. The file name is: badi.jpg

जिल्लाको सुस्ता गाउँपालिका-४ नारायणी नदीमा बढीले बगाएर ल्याएका ती शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक मदन थापाले बताएका छन् । 

थापाले महिला बिहान ८ः०० बजेसम्म नारायणी नदीको बी।गैप बाँध ठोकर नं १४ मा तीन वटा, ठोकर नं ७ मा एक वटा र बीचमा एक वटा गरी कुल पाँच वटा शव फेला परेको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्