Logo
Logo

फेरि बाढीको जोखिम बढेपछि चीनले केरुङ सीमा क्षेत्रमा रोक्यो उद्धार


0
Shares

काठमाडौं । पहिरोपछि बनेको तालले फेरि बाढी आउने डरले तिब्बत (केरुङ सीमा क्षेत्र) मा चीनले उद्धार कार्य स्थगन गरेको छ ।

The current image has no alternative text. The file name is: bhotekoshi-2.jpg

बीबीसीका अनुसार चिनियाँ अधिकारीहरूले नेपाल र तिब्बतबिचको भूमि सीमा ग्यारियोङ बन्दरगाहको माथिल्लो भागमा बनेको तालको पानी बढिरहेको बताएका छन् । 

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार त्यस क्षेत्रमा उद्धारकर्ताहरूलाई अहिलेका लागि काम रोक्न भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्