Logo
Logo

खुमलटारमा कानूनी परामर्शमा प्रचण्ड– माधव नेपाल


- दृष्टि न्युज/संवाददाता


काठमाडौैं, ६ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपनि कसरी अघि बढ्ने भन्नेमा प्रचण्ड र माधव नेपाल समूह कानुनी परामर्शमा जुटेका छन् । अहिले खुमलटारमा कानुनविद्हरुसँग राय लिने काम भइरहेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताएकी छिन् ।


परामर्शपछि प्रचण्ड– नेपाल समूहले यसरबो निर्णय गर्ने भएको छ ।
उता प्रधानमन्त्री केपी शर्मा ओलीले भने दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्