काठमाडौं । नेपालले तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको उपाधि जितेको छ । शनिवार भएको फाइलनमा खेलमा यूएईलाई ४५ रनले हराउँदै नेपालले उपाधि जितेको हो । एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल सन् २०२७ मा बङ्गलादेशमा हुने एसिया कपका लागि छनोट भएको छ ।

नेपालले दिएको ३ सय १४ रनको लक्ष्य को दूई ४५.२ ओभरमा २६८ रन बनाएर अलआउट भएको हो । युएईका राहुल चोपडाले शतक बनाए पनि टोलीलाई जिताउन सकेनन्, यसमा उनले २०५ दलको सामना गरे ।
बनाए । यस्तै तनि सुरीले २८ बलमा ४२ रन र हरप्रित सिंहले ४१ बलमा ३३ रन बनाए नेपालका करन केसीले ३। ललित राजवंशीले २ सन्दीप लामिछाने, रोहितकुमार पौडेल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र सिर अहमदले समान १ विकेट लिए ।
त्यसअधि मलेसियाको क्वालालम्पुरमा रहेको वायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ओपनर आशिफ शेखको शतकमा १ विकेट गुमाएर ३ सय १३ रन बनायो ।
नेपालका आशिफ शेखले १०६ बलमा १०२ रनको शतकीय पारी खेले । यस्तै गुलशन झाले ३८ खेलमा ५२ रनसहित अर्धशतक बनाए । अजु कुमालले ६३ बलमा ४३ रन र रोहितकुमार पौडेलले ४४ खेलमा रन बनाए । युएईका अधार अहमद ४। खुजाईमा तनवीरले २ हैदर अली र अदि उस्मानीले समान १ विकेट लिए ।
४०
सन् २०२३ को फाइनलमा पनि नेपाल र यूएई खेलेका थिए । त्यसवेला नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।नेपालले अब दोस्रो पटक एकदिवसीय एसिया कप खेल्नेछ । सन् २०१३ को एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो नेपाल र यूएई दुवे इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भइसकेका छन् ।















