Logo
Logo

अफगानिस्तानले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै


315
Shares

काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अफगानिस्तानको सामना गर्दै छ । यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्दै छ । 

The current image has no alternative text. The file name is: nepal-vs-afganstan.jpg

पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ । यस समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको छ । अफगानिस्तानको एशियाली खेलकुदमा मुख्य टिम भने सहभागी भएको छैन 

प्रतिक्रिया दिनुहोस्