Logo
Logo

केवल लामा थिङको ‘जाली माया-२’को म्युजिक भिडियो सार्वजनिक  


630
Shares

काठमाडौं । नेपाली संगीतकार तथा गीतकार केवल लामा थिङको नयाँ गीत ‘पुरानो घाउ बल्झेछ, बैगुनी मायाले सम्झेछ (जाली माया–२)’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यो गीतको डेमो भर्सन र आधिकारिक अडिओलाई दर्शकहरूले मन पराएपछि म्युजिक भिडियो तयार पारिएको हो ।

The current image has no alternative text. The file name is: maxresdefault.jpg

गीतमा गरिबीका कारण छुट्टिएको प्रेम, पुरानो घाउ, झूटो वाचा र सम्बन्ध टुट्ने कथा समेटिएको छ । गीतमा राजु तामाङ र रजिना रिमालको स्वर रहेको छ । गीतमा केवल लामा थिङको संगीत रहेको छ । संगीत व्यवस्था कुशल सिंह नील र अमोस तामाङको रहेको छ ।  भिडियोमा प्रकाश मिश्र र अमोस तामाङको मास्टरिङ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्